चिनियाँ राजदूत यान्छी ओली निवास बालकोटमा



हाम्रो इकोनोमि

 

 

मेलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विवाद नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेकी छिन । प्रमुख प्रतिपक्षी नेता समेत रहेका ओलीसँग यान्छीले करिब डेढ घण्टा छलफल गरेको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले पुष्टि गरेका छन ।

भट्टराईले यान्छी र पार्टी अध्यक्षको बीचमा समसामयिक विषयमा कुराकानी भएको बताए । यद्यपी उनले एमसीसीको विषयमा यान्छी र ओलीको बीचमा कुराकानी नभएको बताए । स्रोतका अनुसार एमाले अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि यान्छी ओलीलाई बधाइ दिन बालोकट पुगेकी हुन ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...