राजनीति

गगन थापालाई एमाले नेता सूर्य थापाको कडा काउन्टर

    नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै एमाले नेता सूर्य थापाले कडा काउन्टर गर्नुभएको छ । कांग्रेस नेता थापाले मंगलवार संचारकर्मीहरूसँग २०७६ असार ३० गते तत्कालीन सरकारले संसदमा अनुमोदनका लागि पठाएको एमसीसीमा मतदान गर्न नेकपा एमालेलाई