राजनीति

सरकार चुनावबाट भाग्न खोज्यो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न बहाना देखाएर अहिलेको सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् । एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गठबन्धन गरेर आए पनि एमाले कोहीसँग नडराउने बताए । नेपालमा अस्थिरताको कारण