राजनीति

एउटै चुनाव चिन्हबाट लड्ने गठबन्धनको तयारी, कसलाई कहाँ पर्यो भाग

    सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए । हिजो (आइतबार) राति कार्यदलले तयार पारेको