बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग : केशव स्थापित
काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे । पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् । उनले