राजनीति

सात प्रदेशमा १४ मुख्यमन्त्री, पौने २ सय मन्त्री (सूचीसहित)

  संघीय शासन लागू भएको ५ वर्ष नपुग्दै देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबाटै प्रदेश संरचना खारेजीको औपचारिक बहस सुरू भएको छ । कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यले प्रदेश खारेजीको लिखित