सत्ता गठबन्धनभित्र देशभरका दुई दर्जन बढी निर्वाचन क्षेत्रमा विद्रोह भएको छ । केन्द्रमा गरेको भगवण्डाको अवज्ञा गर्दै ससत्ता गठबन्धनभित्रका दलले एकले अर्काका विरुद्ध उमेद्वारी दर्ता गरेका छन् । देशभर बाट प्रापत विवरण अनुसार गुल्मीको २ बाट प्रतिनिधिसभा सदस्यका
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको मकवानपुर-१ निर्वाचनमा नेकपा एमालेले सघाउने भएको छ ।राप्रपा नेपालका अध्यक्ष थापा र