राजनीति

रवि लामिछानेले चितवन २ मा गरे मनोनयन दर्ता

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् । रवि गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा