राजनीति

यो राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ : योगेश भट्टराई

    नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली काँग्रेसले पनि सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिनुपर्ने बताएका छन् । भट्टराईले पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली