राजनीति

एमालेको विधान महाधिवेशनमा झण्डै २५ सय नेता-कार्यकर्ता भेला हुने

    नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्ने छन् । महाधिवेशनमा २ हजार २६ जना