राजनीति

कोशीका मुख्यमन्त्रीले प्रदेशको नाम नै गायब पारे

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम गायब पारेपछि चर्को आलोचना भएको छ । आइतबार गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको नाम नै उल्लेख छैन् । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को