राजनीति

एमाले संसदीय दलको बैठकमा के-के भयो छलफल

    नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक चलिरहेको प्रमुख सचेतक महेश बर्तौँलाले बताए । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । ओलीको सम्बोधनपछि बैठकमा पछिल्ला समसामयिक