एकपछि अर्को माग थप्दै कांग्रेसले बाधा पुर्‍यायाे : कानूनमन्त्री गिरी



 

 

 कानूनमन्त्री पदन गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज गरेको निर्णय त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सदन चलाउन सहयोग नगरेको आरोप लगाए । उनले भने, ‘संसदीय समिति बनाउने कुरामा सत्तापक्ष तयार भयो । त्यसपछि कांग्रेसले सहज ढंगले सदन खुलाउन सहयोग गर्नुपर्छ कि पर्दैन ? सरकारले विश्वासको मत लिने संवैधानिक बाध्यता छ त्यो राख्न पनि नपाउने ? उनले कांग्रेसले एकपछि अर्को माग थप्दै संसदीय गतिविधिमा बाधा पुर्‍याएको बताए । कांग्रेस गैरसंसदीय र अलोकतान्त्रिक ढंगबाट प्रस्तुत भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्