आरजुलाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउने देउवाको तयारी
काङ्ग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेर जानसक्नेमा उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता कृष्ण सिटौलाको नाम लिइन्छ । सभापति शेरबहादुर देउवा आफ्नै श्रीमती आरजुलाई उपप्रधानमन्त्रीको हैसियतसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन चाहनुहुन्छ । राष्ट्रियसभाको अध्यक्ष बनाउने निधो भएर पनि माओवादीले