राजनीति

पूर्वराजा ज्ञानेन्द्रले खुमबहादुर खड्काको निधनप्रति दिए श्रद्धाञ्जली,र भने अब एक्लो भएँ

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति शोक व्यक्त गरेका छन् । पूर्वराजाका तत्कालीन प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन खड्काको निवास सानेपामा पूर्वराजाको सन्देश लिएर गएका थिए । खड्काकी श्रीमतीलाई भेटेर महर्जनले पूर्वराजाका तर्फबाट शोक ब्यक्त गर्दै शोक