राजपा सरकारमा जान तयार, महतो र भण्डारी मन्त्री बन्ने पक्का
सरकार र मधेश केन्द्रित दल पर्यायावाची शब्द हुन भन्ने आरोप छ । हुन पनि हरेक पटकको सरकारमा मधेश केन्द्रित दलको नेता मन्त्री हुन पुग्थे । तर, विडम्वना २०७२ साल असोज ३ मा संविधान जारी भएपछि त्यसो हुन पाएको छैन ।