राजनीति

अन्तत: सातवटै प्रदेशमा हुने नै भयो (नेकपा) नेतृत्वको सरकार, प्रदेश २ मा मण्डल मुख्यमन्त्री बन्ने !

  नेकपाले संघीय समाजवादी फोरम नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । यही कारण आफूहरू प्रदेश सरकारको नेतृत्व सम्हाल्ने तयारीमा रहेको नेकपाका नेताले बताएका छन् ।   नेकपा नेता एवं तत्कालीन एमाले प्रदेशसभा संसदीय दलका नेता