माइतीघर र जुम्ला घटनामा ज्यादती भयो भन्दै देउवाले यसरी गरे सरकारको सत्तोसराप
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठक सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताएका हुन् । यसअघि प्रतिनिधिसभाको बिहीबारको बैठक