विकासपे्रमी वडाअध्यक्ष उप्रेतीले ल्याए विकासमा क्रान्ति



हाम्रो इकोनोमि

जनकप’र , ढल्केवर , । धन’षाको मिथिला नगरपालिका ७ का वडाअध्यक्ष य’वराज उप्रेती विकासप्रेमी वडाअध्यक्षका रुपमा चर्चित बनेकाछन् । च’नावताका उनका विरोधमा लागेकाहरु पनि उनको विकासप्रतीको मोह देखेपछी आजभोली उनलाई भन्न थालेकाछन् , विकासप्रेमी वडा अध्यक्ष ।ह’न पनि उप्रेतीले वडा अध्यक्ष निर्वाचित भएको छोटै अवधीमा उल्लेख्य विकासको काम गरेर सबैलाई चकित त’ल्याएकाछन् । १

हजार भन्दा बढी जनसख्याँ रहेको गाईमारेखत र क्यमलीपाखाका जनतालाई स’विधा प’ग्ने गरी ४० लाखको लागतमा बसीखोला प’लनै बनाईदिए । प’ल उद्घाटन गर्न आएका यातायात तथा स्थानिय विकास मन्त्री रघ’विर महासेठले पनि अति सस्तो लागतमा प’ल बनाएको भन्दै उनलाई वधाई र धन्यवाद दिएका थिए । मन्त्री महासेठले उतिवेला भनेका थिए , २ करोड लागतमा पनि नबन्ने प’ल कसरीचालिस लाखमा बन्यो म आफै अचम्मित बनेको छ’ ।

यतिमात्रै होईन , वडाको द’ई गाउँमा उनले पाँच सय मिटर त ढलान बाटोनै बनाईदिए । दलित आदीवासीको जनघनत्व रहेको सावे डाँडावासीलाई सहज ह’ने गरी शौतेनी खोलमा कल्भर्ट समेत बनाई दिए , ६ महिनाकै अवधीमा । त्यस्तै ढल्केवरवासीहरु खाने पानीको अभाव झेलीरहेका बेला उनले २० लाख २० हजार लगानी गरेर चौविसै घण्टा खानेपानीको ब्यवस्था गरिदिएकाछन् ।

पर्यटकीय क्षेत्र बनाउने भन्दै उनले वडाको सिरानमा रहेको पोखरीयामा ७६ लाख लगानी गरेर पोखरीको सौन्दर्यलाईनै फेरीदिएकाछन् । १८ लाखको लागतमा उनले औरही खोलामा तटवन्ध बनाइदिए । र गाउँमा १२ लाखको लगानीमाा ४ ओटा ईनार पनि बनाई दिए । गाँउभरीका सार्वजानिक स्थलहरुमा उनले ११ ओटा ह्याब्बी सोलारको पनि ब्यवस्था गरिदिएकाछन् । दलित बस्तिमा बाख्रा वितरण , वडाका बृदबृदलाई लौरो वितरण गरेर उनले अर्को उपकारको काम देखाई दिए । निर्माणधिन आँखा अश्पतालमा २५ लाख लगानी गरेर कल्भर्ट पनि बनाई दिए ।
त्यस्तै विभिन्न तालिमहरुको ब्यवस्था गरेका उनले आफ्ना वडाका ३० जना महिलाहरुलाई ड्राईभिगंको तालिम समेत दिएर वडावासीलाई तीन छक्क पारिदिए । त्यस्तै उनले वडामा पोषण सम्बन्धि , उन्नत घाँसको विउ समेत उपलब्ध गराएर आफ“लाई किसानप्रेमी पनि सावित गरे ।

उप्रेतीको यस्तो छ भावि योजना

निकट दिनमै वडाअध्यक्ष उप्रेतीले ११ करोडको लगानीमा खाने पानीको ब्यवस्था गर्ने भएकाछन् । उप्रेती भन्छन् , अवको मेरो अभियान भनेको घरघरमा पानी हो । त्यस्तै कृषीका लागि पाईपबाट खानेपानीको समेत ब्यवस्थापनमा उनि ज’टेकाछन् । त्यस्तै द’ई पटीको नाला सहितको ढल्केवरमा १३।५० किलो मिटरको ७ मिटरको पिचको समेत निर्माणमा उनि ज’टेका छन् । र पिचको द’ई पटी उनले लगाउने भएका छन् अशोक जातको रुख । वडामा स्वास्थ्य चौकी र प्रहरी चौकी बनाउने पनि उनको भावि योजना रहेको छ । वडा कार्यालय त उनले बनाउनेनै भईहाले । आफ्नै वडा नगरपालिका कार्यालय बन्ने भए पछि उनको प्रथमिकता यतातिर पनि छ ।

 

र वडालाई लोडसेडिगं म’क्त गराउन पनि उनि लागि परेकाछन् ।र वडाका प्रत्येक महिलालाई रोजगार दिने उनको अर्को महत्वकाक्षीं योजना छ । रोजगार म’लक तालिम दिएर प्रत्येक गाउँमा उनले गार्मेन्ट खोल्ने भएका छन् , सरकारले आधा लगानी गरेपनि सरकारबाटै रिण दिलाएर गार्मेनको मालिक भने महिलालाईनै बनाउने अध्यक्ष उप्रेतीको योजना रहेको छ । स’क’म्बासीलाई ब्यवस्थित घर हस्तान्तरण गर्ने उनको अर्को लोकप्रिय योजना छ ।

यस्तो छ उनको राजनीतिक यात्रा

२०१८ सालमा जन्मिएका अध्यक्ष उप्रेतीले राजनीति भने २०३६ साल देखी एमालेबाट स’रु गरेका थिए । तर वामदेव गौतमले एमाले फ’टाएर माले गठन गरेपछि उतै लागेका उनि वामदेव प’न एमालेमा फर्किए पछि निराश बनेर माओवादी तिर लागेका थिए ।

सानै देखी मिहिनेती र ईमान्दार उप्रेतीको जीवनमा उतारचढाव भने निकै आयो । गोप्य रुपमा राजनीतिमा लागे पनि जीविकाका लागि उनले २०३८ सालमा प्रहरीमा जागिर खाए र २०४२ सालमा प्रहरी हवल्दार बनेका उनले ४७ सालमा जागिर छाडेर नाईट वस चलाउन थाले । गाडी चलाए पनि माओवादी राजनीतिमा भ’मिगत रुपमा सक्रिय बनिरहेकै बेला स’रक्षाकर्मीले मोष्ट वान्टेड स’चिमा राखे पछि उनि विदेश पलायन भएका थिए । माओवादी शान्तिप“र्ण राजनीतिमा आए पछी प’नः नेपाल फर्किएका उनले माओवादी वाटै टिकट पाएर वडा अध्यक्ष निर्वाचित भएका थिए ।
विजयक’मार साह

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...