भदौ १ देखि मुलुकी ऐन संशोधन भई कार्यान्वयनमा जाँदै, के के छन् नयाँ ऐनमा ?
मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदै छन् । ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ । वि।सं। १९१०