राजनीति

अदालतमा यसरी आत्मसर्मपण गरे प्रदेश २ का राज्यमन्त्रीले , भने म अपराधि नै हुँ

  सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् । उनी असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका