बलात्कारमा मृत्युदण्डको कानून बनाउन राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्छ : पूर्वकानूनमन्त्री तामाङ
पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए । ‘हामीले मृत्युदण्डको कानून