राजनीति

माधव नेपाल र बिष्णु पौडेलले यसरी पाए लड्डु नै लड्डु,झलनाथ र ईश्वर पोखरेलको भागमा पर्यो जुठो भड्डु

नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ । संख्या र आकार बदलिएको छ ।नेताहरुको व्यवस्थापन तत्कालका लागि काम चलाउ हिसाबले बनाइएको छ । महाधिवेशनसम्मका लागि बनाइएको हाइकमाण्ड अर्थात सचिवालय नौ सदस्यीय छ । एमालेमा