राजनीति

विश्वमा नेपालको छवि उज्यालो भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

      परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले दुई मित्रराष्ट्र भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको बताएका छन् । गुल्मीको रिडीमा नेपाली सेनाद्वारा निर्माणधीन कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी, पूर्तिघाट, बाग्लुङ्ग सडकको १० किलो मिटर सडकको उद्घाटन गदै मन्त्री ज्ञवालीले