प्रचण्डले भने गृहमन्त्री थापालाई हटाउनुस, ओलीले भने हुन्न, अहिले बेला भएको छैन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको नेतृत्व आधा आधा बाँड्ने अध्यक्षद्वय खड्डप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भद्र सहमति लागू नहुने स्थिति देखिएपछि मन्त्री फेरबदल हुने हल्ला चलाएर सरकारलाई कमजोर पार्न खोजिएपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ ।