राजनीति

कानुनअनुसार नै पत्रकार बस्नेतको गिरफ्तारीः गृहमन्त्री

  गृहमन्त्री रामबहादुर थापा बादलले कानुनअनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको बताए ।   राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए । उनले भने,