राजनीति

गगन थापाको गृहमन्त्रीलाई प्रश्न–बम दिदीबहिनीका पक्षमा किन प्रधानमन्त्री बोल्नु भयो ?

    नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले निर्मला हत्या प्रकरणमा आशंकित बम दिदि बहिनीका बिषयमा अभिब्यक्ति दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालाई प्रभावित गरेको आरोप लगाएका छन् ।   गृहमन्त्री रामबहादुर थापा बादल मार्फत थापाले प्रधानमन्त्री ओलीले किन