राजनीति

सिंहदरबारभित्रै ठेकेदारको ठगी : तीन महिनामै चुहियो संसद् सचिवालय

  निर्माण कम्पनीहरूले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद् सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता ओढेर काम गरे, कागजपत्र प्लास्टिकले ढाकेर जोगाए ।   ब्राइट कन्स्ट्रक्सन र ज्ञानज्योति निर्माण कम्पनीले गत चैतमा सचिवालयको