राजनीति

सरकारले ९ महिना खेर फाल्यो, कसैले राम्रो भन्दैनन् , महंगो गाडी किन चाहियो ? बूढाबूढीलाई किन ढाँटेको ?

  नेपालका पहिलो कम्युनिस्ट सरकार ०५१ मंसिर १४ गते गठन भएको थियो । मनमोहन अधिकारी मंसिर १४ गते प्रधानमन्त्री हुनुभयो, त्यसको भोलिपल्ट उहाँले मन्त्रिपरिषद गठन गर्नुभएको थियो । हामीले करिब ९ महिना अल्पमतको एकल सरकार सञ्चालन गर्ने मौका पाएका थियाैं