राजनीति

मध्यपुर थिमीमा अर्गानिक खाना मेला

  मध्यपुर थिमि नगरपालिकाले अर्गानिक खाना मेला गरेको छ । सो मेलामा जापानिज प्रविधिबाट फोहर व्यवस्थापन गरी बनाएको कम्पोष्ट मलबाट उत्पादित तरकारीको परिकारहरु राखिएको हो । प्रदर्शनीमा कम्पोष्ट मलहरु राखिएका थिए । साथसाथै ती कम्पोष्ट मलबाट उत्पादित तरकारीहरुको पकाएर ख्याइएको