देशभर ७८ प्रतिशत भू–भागमा धान रोपाइँ
देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भू–भागमा रोपाइँ भएको छ । त्यसैगरी, बागमती प्रदेशमा ८७.१९ प्रतिशत र