प्रधानमन्त्री केपी शर्मा ओलीले जाउलाखेल स्थित सदर चिडियाखानामा राखिएका गैडाका लागि एक महिनाको खाना खर्च वेहोर्ने बताउनु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको उपलक्षमा चिडियाखाना आयोजना गरिएको
प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको