मुख्य खबर

सरसफाई मजदूरलाई तालिमको व्यवस्था गर्न मन्त्री आलेद्धारा निर्देशन

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालय अन्तर्गतका निकाय तथा विभागमा कार्यरत सरसफाई मजदूर (कर्मचारी) लाई सरसफाई तालिमको व्यवस्था गर्न निर्देशन दिनु भएको छ । सफाई अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा एक साता पहिले मन्त्रालय मातहतका

4
काठमाडौं महानगरपालिकाका सबै वडामा माओवादी पत्तासाफ

        काठमाडौं महानगरपालिकाका सबै वडामा माओवादी केन्द्र पत्तासाफ भएको छ। महानगरका ३२ वटैवडाअध्यक्ष पदमा माओवादीका कुनैपनि उम्मेदवारले जित हासिल गर्न नसकेका हुन्। महानगरका १९ वटा वडामा नेपाली कांग्रेस, १२ वटा वडामा नेकपा एमाले र एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयीभएका छन्। माओवादी केन्द्रले भने कुनैपनि वडामा जित निकाल्न सकेन्। काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपप्रमुखमा नेकपाएमालेकी सुनिता डंगोल विजयी हुनुभएको छ ।   नेकपा एमाले १. वडा नम्बर १ः भरत लाल श्रेष्‍ठ, एमाले (६२२) २. वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्‍ठ, एमाले (१३७७) ३. वडा नम्बर ३ः प्रेम थापा, एमाले (२१३८) ४. वडा नम्बर ४ः दिनेश महर्जन, एमाले (४६०४) ५. वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले (१८१८) ६. वडा नम्बर १३ः ध्रुव नारायण मानन्‍धर, एमाले (३१२४) ७. वडा नम्बर १८ः न्हुछेकाजी महर्जन, एमाले (१२९३) ८. वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्य, एमाले (२००१) ९. वडा नम्बर २२ः चिनीकाजी महर्जन, एमाले (२०६०) १०. वडा नम्बर २३ः मचा राजा महर्जन, एमाले (११६१)


प्रकाशित मिति | 27 May, 2022 11:46 am