प्रचण्डलाई प्रधानमन्त्री बनाउने नयाँ खेल सुरु
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने नयाँ खेल सुरु भएको छ । पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच चुनावलाई लक्षित गरेर सहकार्यबारे छलफल भैरहेको उच्च स्रोतको दाबी छ। अध्यक्ष ओलीले माओवादी केन्द्रका