मुख्य खबर

आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ

    नेपाल बार एसोसिएसनले अदालतमा भइरहेका विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध थालेको आन्दोलन कहाँ पुग्यो ? बारको आन्दोलनले गोला प्रणाली लागू गराउने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्याय सम्पादनमा सहभागी हुन नपाउने हिसाबबाट अगाडि बढेको छ । २ माघबाट उच्च र जिल्ला अदालतमा