मुख्य खबर

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाटो खोज्दै माओबादीको बैठक शुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो। बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ। र उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई कसरी प्रधानमन्त्री बनाउन