मुख्य खबर

पार्टी एकताका लागी एमाले-माओबादीका नेतालाई ओली निवाशमा निम्ता,आज ३ बजे बलकोटमा के-के हुदैछ?

पार्टी एकताको निर्णय भएको तीन महिना भन्दा बढी समयपछि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आज ३ बजे बस्दैछ। बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाइएको हो। दुबै पार्टीले १७ असोजमा एकता संयोजन समितिको