राष्ट्रियसभा सांसदको कार्यकाल : गोलाप्रथामा कसलाई के पर्यो
गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङ्गो लगाउन गोला तान्ने क्रम जारी छ । अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा लगायतकेही सांसद गोला तान्न संसद भवन पुगिसेका छैनन् । –गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६