मुख्य खबर

संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउने तयारी, उपेन्द्र यादवलाई नेकपाको सचिवालयमा राख्दै

नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनका लागि बाटो खुलाउने भएको छ ।  संसदमा दुई तिहाई समर्थन पु¥याउनका लागि संघीय समाजवादी फोरमसँग एकीकरण नै गर्ने सुरु कसेको नेकपाले यस व्यवस्था पारित गराउन दुई तिहाई बहुमतको एकल सरकार