मुख्य खबर

मृत्यु हुने बेलामा यसरी देश र जनतालाई सम्झे डा देवकोटाले, मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको, के भने अन्तिम घडिमा

आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको शय्यामा सिकिस्त अवस्थामा उपचाररत छन् वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा । सिंगै देशले उनको स्वास्थ्यलाभको कामना गरिरहेको छ । ६३ वर्षी डा. देवकोटा करिब ४० वर्षदेखि चिकित्सा पेशामा छन् । भारतमा एमबीबीएस गरेर