डा.गोविन्द केसीलाई प्रश्न, काठमाडौंमा अवस्थित निजी मेडिकल कलेजलाई काखी च्यापेको जस्तो भएन र ?
सर्वप्रथम, यस लेखले उठाएका कुरालाई लिएर सरकारले दश वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी निजी मेडिकल कलेजलाई सम्बन्धन दिने वा अस्पताल चलाएको तीन वर्षभन्दा पहिल्यै कलेजलाई स्वीकृति दिने कुरामा ‘पश्चगमन’ गर्नेछ भन्नेमा म विश्वस्त