मुख्य खबर

प्रधानमन्त्री ओलीले एमालेका नेता र मन्त्रीलाई साक्षी राखेर सुनाए यस्तो रोचक गैडा पुराण(भिडियो सहित)

नेपालको पर्यटनलाई केन्द्रित गरेर केही समय पहिले आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले गैडाको महिमा यसरी रोचक ढंगले प्रस्तुत गरेका छन्।