मुख्य खबर

एसएसपी लाेहनीसहित २८ जना जेल चलान, को को परे हेर्नुहोस नाम सहित

मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराधकाे अभियाेग लागेका २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । सुन तस्करी र माेरङका सनम शाक्य प्रकरणमा पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ धराैटी