मुख्य खबर

बालकृष्ण ढुंगेल प्रकरणमा न्यायाधीशले सरकारी वकिलकै यसरी झाँको झारे,फैसला अटेर गर्नेलाई माफी दिन मिल्छ?

सर्वोच्च अदालतको इजलाश नम्बर ६ मा सोमबार भिड थियो। ओखलढुंगाका पूर्व सांसद एवं पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्ने वा नमिल्ने विषयमा न्यायाधीश मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशमा पेसी थियो। कर्तज्य ज्यान मुद्दामा सर्वोच्चबाटै सर्वस्वसहित जन्मकैदको