मुख्य खबर

नेपाल कम्युनिस्ट पार्टी लोकप्रिय र शक्तिशाली भएकोमा विश्वका कम्युनिष्ट खुसी छन्

कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सेमिनार आयोजक समितिले विश्व सर्वहारा वर्गका नेता तथा वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स (१८१८) जन्मेको दुई सय वर्ष पूरा भएको अवसरमा काठमाडौंमा(१६–१७ जेठ, २०७५) गते अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न गरेको छ । ‘मार्क्सवाद र समाजवाद’ विषयमा आयोजित