बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरिएको छ । बिमस्टेक शिखर सम्मेलनको चौथो शत्रमा निवर्तमान अध्यक्ष एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गर्नुभयो । त्यसक्रममा बोल्नुभएका