मुख्य खबर

प्रकाण्डलार्इ थप दश दिन थुनामा राख्न अदालत लगिदै

  गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका नेपाल कम्यूनिस्ट पार्टी माओवादी विप्लव समूहका नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई म्याद थप गर्न अदालत लगिदै छ।   प्रकाण्डलार्इ दश दिनको म्याद थपको माग राखेर अदालत