मेयरको मनोमानीविरुद्ध वडाध्यक्षको पत्रकार सम्मेलन
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको मनोमानीका कारण दैनिक कामकाज कठिन बन्दै गएको भन्दै वडाध्यक्षले पत्रकार सम्मेलन गरेका छन्। मेयर साह तानाशाही भएको आरोप उनीहरुको छ। उनले गरेका काम कारवाहीप्रति प्रश्न वा विरोध गर्दा आक्रोशित भएर रिस साध्ने गरेका गुनासो