मुख्य खबर

बेरोजगार परिवारलाई अब सरकारले रोजगारीको ग्यारेन्टी गर्ने

  बेरोजगारी समस्याले देश आक्रान्त बनिरहेको बहस चलिरहेका बेला अब सरकारले नै बेरोजगार परिवारलाई रोजगारीको ग्यारेन्टी गर्ने भएको छ ।   सरकारले वर्षमा सय दिनको रोजगारी ग्यारेन्टी गर्ने भएको छ । कुनै पनि सदस्य रोजगार नभएको परिवारमा एक जना सदस्यलाई