कांग्रेसले गठन गर्यो खड्काको संयोजकत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति
नेपाली कांग्रेसले आगामी महासमिति भेलामा पेश गर्ने विधान संशोधनको प्रस्तावलाई तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नौं सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार सम्पन्न पदाधिकारी बैठकले मस्यौदा समिति गठन गर्ने